स्टार अपडेट्स्
बहुमत छ भन्दैमा जे पनि गर्न पाईंदैनः महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने भए पनि बहुमत छ भन्दैमा जे पनि गर्न नपाईंने बताएका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस...



