sevenstartv.com १४ असार २०८३, आइतवार

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

३ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । 

सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् । 

 

सम्बन्धित समाचार