स्टार अपडेट्स्
राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान
काठमाडौं । भारतमा हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ । भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।
सो...



