राजनीति
फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर शाहकाे गुनासो
काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्द...



