राजनीति
टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद् झाकाे माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले टिपरहरुले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उनले स्थानीय तहका...



