sevenstartv.com १ जेठ २०८३, शुक्रवार

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन् । 

उनले काठमाडौं महानगरपालिका २९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्  ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्