sevenstartv.com २ जेठ २०८३, शनिवार

कांग्रेसबाट गोरखा–१ मा प्रेम खत्रीले गराए उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कांग्रेसबाट गोरखा–१ मा प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

गोरखा–१ मा उम्मेदवारी दिएका खत्री पर्यटन ब्यवसायी पनि हुन् । उनी पहिलो पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।

सम्बन्धित समाचार