sevenstartv.com ७ पुष २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार २ सय रुपैयाँले घटेर १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्