आयोगले आज समानुपातिकतर्फका दललाई चुनाव चिह्न दिने
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्दैछ । आयोगले शुक्रबार नै दललाई चुनाव चिह्नसमेत प्रदान गर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको...
