सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार १ हजार रुपैँयाले बढेर २ लाख ५३ हजार १ सय रुपैयाँमा काराेबार भएकाे छ ।
त्यस्तै बीहीबार चादीको मूल्य ५५ रुपैँयाले बढेर ३ हजार ८ सय ५ रुपैँयामा कारोबार भएको छ ।

.gif)