sevenstartv.com १७ असार २०८३, बुधवार

कीर्तिपुर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिका १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हर्ष महर्जनलाई पछि पार्दै उनि  निर्वाचित भएका हु...