sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

मिर्चैयामा नालामा डुबेर एक महिलाको मृत्यु

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मिर्चैया नगरपालिका-५ गुदरीबजार मिर्चैया नगरपालिका कार्यालय अगाडि रहेको अधुरोनालामा एक महिलाको डुबेर मृत्यु भएको छ । 

आज बिहान करिब ७ बजे अचानक लडेर २४ बर्ष रजिना देबिको मह्तोको मृत्यु भएको हो  ।

मृत रजिना महतो केहिदिन देखि बिरामी परि औषधि समेत खादै आईरहेकोथियो आज अचानक चम्कि जस्तो फेनट आएर ६ फिट गर्हाई नालामा लडेर मृत्यु भएको जनाइएको छ । 

 

 

यो पनि पढ्नुहोस्