sevenstartv.com १८ असार २०८३, बिहिवार

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरीएको हो । 

बागलुङम...