sevenstartv.com १८ असार २०८३, बिहिवार

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा

काठमाडौं । दक्षिण कोरियाले नयाँ राष्ट्रपति चयन गर्ने प्रक्रिया सुरु भएको छ । 

युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने छ । दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगा...