sevenstartv.com १८ असार २०८३, बिहिवार

तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ परेकी छन् ।  

कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिने...