sevenstartv.com १८ असार २०८३, बिहिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसै गरि सेमबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्