sevenstartv.com ६ पुष २०८२, आइतवार

तोलामा ३९ सयले घट्यो सुनको मूल्य

२२ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

त्यसै गरि शुक्रबार चाँदीको मूल्य १२५ रुपैयाँले  घटेर १ हजार ८७० रुपैयाँमा कारोकार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्