sevenstartv.com १८ असार २०८३, बिहिवार

'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा तिवारी आमा सम्मानित

काठमाडौं । 'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा पाल्पाकी लोकगायिका लक्ष्मी तिवारी (तिवारी आमा) सम्मानित भएकी छन् । 

नेपाल स्रष्टा समाजद्वारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष...