sevenstartv.com १८ असार २०८३, बिहिवार

लखनउलाई आठ विकेटले पराजित गर्दै दिल्ली प्ले अफ नजिक

काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल) को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले पराजित गरेको छ ।  १६० रनको लक्ष्य पाएको दिल्लीले १...