sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कक्षा १२ को वार्षिक परीक्षा नसर्ने

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो ।

शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्