इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतको जित
काठमाडौं । इङल्याण्डविरुद्धको दोस्रो टेस्ट भारतले जितेको छ ।
गएराति सम्पन्न सिरिजको दोस्रो टेस्टमा भारत ३३६ रनले विजयी भएको हो । भारतले दिइएको ६०८ रनको लक्ष्य पछाएको इङल्याण्ड दोस्रो इनिंगमा २७१ रन बनाएर अल आउट भयो ।...
