कांग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि...
