sevenstartv.com २८ असोज २०८२, मङ्गलवार

आज सुनको मुल्य कति छ ? जान्नुहोस्

२९ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्