स्टार अपडेटस्
एन्फा अध्यक्ष पंकज नेम्वाङ प्रति असन्तुष्ट बढ्दै
काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी र रविन चन्दले सो...