sevenstartv.com २८ असोज २०८२, मङ्गलवार

एन्फा अध्यक्ष पंकज नेम्वाङ प्रति असन्तुष्ट बढ्दै

फुटबलमा आस्था र चिन्ता नभए राजीनामा दिन सुझाव, नेपालको बारेमा चिन्ता नै नभएको गुनासो

२७ असोज २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी र रविन चन्दले सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेम्वाङले नेपाली फुटबललाई माया मारेर विदेश गएको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले फुटबलप्रति चिन्ता नभए राजीनामा दिन सुझाव दिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्