समाज
हरिबोधिनी एकादशी : चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
काठमाडौं । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
चारनारायणमध्येको जेठो नारायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर...



