समाज
राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उह...



