पोखरीमा डुबेर एक महिलाको मृत्यु
काठमाडौं । मोरङमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । आज बिहान धनपालथान गाउँपालिका-६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

.gif)