समाज
मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै
काठमाडौं । मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै छ । मिथिलाञ्चलमा दिदीबहिनीले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँछन् । कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई बोलाएर पूजा गर्ने मैथ...



