झापामा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति जीपले ठक्कर थापाको मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार घाइते भएका थापालाई विपरीत दिशाबाट आएको जीपले ठक्कर दिएको थियो। जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

.gif)