sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएलस् सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै लुम्बिनी

२२ मंसिर २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरूद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।त्रिवि मैदानमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सुदूरपश्चिमले यसअघिका दुवै खेलमा जितेको छ भने लुम्बिनीले दुवै खेल गुमाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्