स्टार अपडेट्स्
सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग सांसद् बिसीकाे आग्रह
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद् सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गरेकी छन् ।
आज राष्ट्रिय सभाको बैठकमा सांसद् बिसीले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च...



