sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ  । शुक्रबार १ लाख ५१ हजार ४ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्