sevenstartv.com ५ पुष २०८२, शनिवार

प्रिमियर लिग : आज तीन खेल, चेल्सी र उल्भ्स, बर्नमाउथ र न्यूक्यासल तथा लिभरपुल र ब्रेन्टफोर्ड खेल्दै

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज चेल्सी र उल्भ्स तथा बर्नमाउथ र न्यूक्यासल नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन् । त्यस्तै आजै राति सवा ९ बजे लिभरपुल र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

यसअघि गएराति भएको खेलमा ब्राइटन, टोटनहम, वेस्टह्याम, नटिङघम फरेस्ट, फुलहम, म्यानचेटर सिटी र आर्सनल विजयी भएका छन् ।

समान छ अङ्क भए पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा, ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्