स्टार अपडेट्स्
सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य ५ अर्ब घटाइयो
काठमाडौं । पर्सास्थित सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा ५ अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार व...



