sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार  १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्