sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ। 

आज बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ। महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ। 

पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी भएको एमालेले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्