स्टार अपडेट्स्
सभापति देउवा र गृहमन्त्री लेखक पुगे बालुवाटार
काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश ल...



