स्टार अपडेट्स्
झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियाे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । गत भदौ २४ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थ...



