sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

सरकारका तीन मन्त्रीद्वारा संसद् भवनको अवलोकन

१ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारका तीनजना मन्त्रीहरुले संघीय संसद भवनको अवलोकन भ्रमण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र  सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले संयुक्त रुपमा संयुक्त रुपमा संघीय संसद भवनको अवलोकन गरेका हुन् । 

भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायतविरूद्ध प्रदर्शनकारीहरूले आन्दोलन गरेका थिए । सोही क्रममा संसद् भवनमा तोडफोडका साथै आगजनी गरिएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्