राजनीति
कार्यक्रम नजर प्रभाव : राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश, सरकारको निर्णयमा ब्रेक
काठमाडौं । सर्वोच्च अदालतले नेपाली नागरिकताको सट्टामा राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता रामबहादुर राउत समेत निवेदक रहेर सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीश मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठक...
