राजनीति
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुदैँन : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन...
