राजनीति
नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी हाे : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेस नेपालमा इतिहास बोकेको पार...



