राजनीति
'युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छाडे'
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताएका छन् ।
नेता रिजालले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार...



