राजनीति
रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन, स्टार्टअप कार्यक्रम कार्यान्वयन गर्न सरकार अग्रसर रहेको उद्योगमन्त्री भण्डारीको तर्क
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री भ...



