sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

विपक्षी दलको बैठक बिहीबार पनि बस्ने

काठमाडौं । विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको छ ।

माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारला...