राजनीति
संसदीय समितिले ऊर्जामन्त्री खड्काविरुद्धको उजुरी अध्ययन गर्दै
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कालाई जोडेर परेको उजुरीमाथि संसदीय समितिले आन्तरिक अध्ययन थालेको छ ।
नेपाल स्काउटले २०८० माघ १४ मा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा खड्काला...



