sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

इन्जिनियरविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर

काठमाडौं । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत  तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध  ४ करोड ८८ लाख ३० हजार ३२९र...