राजनीति
पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज पाँच संसदीय समितिको बैठक बस्ने भएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलन सम्बन्धी महासन्धी ९सिडअ०को आधारभूत सिफारिस नम्बर ३...



