sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित

काठमाडौं ।  नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी राजेश राईले उम्मेदवारी नदिने निर्णयपछि पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । उनी दुई...